अक्टोबर ग्यालरीले चर्चामा आएका गोविन्द साह ‘आजाद’

लण्डन । कलाकार गोविन्द साह ‘आजाद’ बेलायतमा सम्मानित भएका छन् । उनलाई नेपालब्रिटेन डट कमले गत आइतवार चर्चित व्यक्तिको रुपमा लण्डनमा सम्मान गरेको हो । युवा नेपाली कलाकार गोविन्द साह ‘आजाद’ का कलाकृतिहरू लन्डनको प्रतिष्ठित अक्टोबर ग्यालरीमा प्रदर्शनी ल्याएपछि चर्चामा आएका छन् । लाइनेन र क्यानभासमा तेल र एक्रेलिकको मद्दतले उनले सिर्जना गरेका ठूला तथा … Continue reading अक्टोबर ग्यालरीले चर्चामा आएका गोविन्द साह ‘आजाद’